12 views 0 secs 0 comments

भारतबाट घुम्न आएकी युवतीको तिनाउ ड्याममा डुबेर मृत्यु

In समाज, स्वास्थ्य/जीवनशैली
२१ कार्तिक २०८०, मंगलवार १७:०१

२१ कार्तिक भारतबाट नेपाल घुम्न आएकी एक युवतीको तिनाउ ड्याममा डुबेर मृत्यु भएको भारत उत्तर प्रदेश महगरकाजिपपुरकी२० वर्षीया शाहिस्ता प्रविणको आज मध्यान्ह १ः३० बजेको समयमा ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको