पुरुषको स्वर सुन्दा पनि पाप

In विश्व, समाज
२१ कार्तिक २०८०, मंगलवार १३:५९

२१ कार्तिक, काठमाडौँ।

मुस्लिम समाजमा महिलाहरुलाई अनेकौ सामाजिक प्रतिबन्धहरु लगाईएको हुन्छ। साउदी अरेबियाको समाजमा महिलाहरुलाई परिवार सदस्यबाहेक बाहिरका पुरुषहरुको आवाज सुन्न प्रतिबन्धित छ। यहाँसम्म कि आमनेसामने मात्र हैन टेलिफोन मार्फत पनि परपुरुषको स्वर सुन्न स्वत मनाही गरिन्छ।