47 views 0 secs 0 comments

कम्मरमा लाउने पेटीमा झुण्डिएको मृत शव फेला

In समाज, स्वास्थ्य/जीवनशैली
२१ कार्तिक २०८०, मंगलवार १९:४४

२१ कार्तिक काठमाण्डौं।

मकवानपुरको हेटौंडा उपमहानगर११ को पुन्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा मंगलवार एकजना पुरुष मृत फेला परे। रुखकोफेदीमा कम्मरमा लाउने पेटीमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए

उक्त मृतक ईलाका प्रहरी कार्यालय खानिखोला धादिङ दरबन्दी भई हाल बागमती प्रदेश भौतिक योजना तथा पुर्बधार मन्त्रि युवराजदुलालको पिसिओ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

मनहरी गाउँपालिका वडा . बिजौना घर भएका प्रहरी सहायक निरिक्षक रहेका मृतक यम बहादुर सुबेदी रहेको जिल्ला प्रहरी कार्यालयमकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए

शवलाई हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको घटनाको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको