भारतले एक जनाको लागि विमान पठायो, नेपालले लास गन्दै छ
इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थी रहेको खुलेको छ। शनिबार हमासले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणमा परेर अहिलेसम्म एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ। जसमा १० जना नेपाली छन्। परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणमा परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थी हुन्। उता भारतले एक जना कलाकार अप्ठ्यारोमा परेको खबर आउन साथ तुरुन्तै विमान चार्टर गरेर […]