अफगानिस्तानमा भूकम्प, ३०० भन्दा धेरैको मृत्यु

In विश्व, स्वास्थ्य/जीवनशैली
२१ आश्विन २०८०, आईतवार ०४:२९

२१ असोज, काठमाडौं । नेपालको बझाङमा भूकम्प गई रहेको बेला उता अफगानिस्तानमा पनि भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ ।

केही सञ्चामाध्यमले ३०० भन्दा बढीको मृत्यु भइसकेको बताएउनका छन् तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।