ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

In स्वास्थ्य/जीवनशैली
१७ आश्विन २०८०, बुधबार ०४:३६

१७ असोज , काठामाण्डौ धादिङको गजुरी गाउँपालिका मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको

मृत्‍यु हुनेमा सिद्धलेक गाउँपालिका का निर्मल श्रेष्ठ सञ्जीव श्रेष्ठ रहेका छन। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२००१ ६४१३ नम्बरको ट्रकले आज बिहान दुवै जनालाई ठक्कर दिएको थियो मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा मा अध्यनरत थिए ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको