समाज
१७ कार्तिक २०७६, आईतवार १२:४४
584 views 0 secs 0

जिप दुर्घटना हुँदा १ जनाको मृत्यु …

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१, अरूणखोला र दुम्किबासबीच जंगलमा शनिबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बर्दघाट नगरपालिका–४ का ३० वर्षीय ढाकाराम पंगेनीको निधन भएको इलाका […]

समाज
१७ कार्तिक २०७६, आईतवार ११:१२
949 views 0 secs 0

मिर्गौलाको तेस्रो डायलाइसिस गर्न ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली …

केही वर्ष देखि मिर्गौलासँग सम्बन्धीत समस्याबाट पिडित बन्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल पुग्नु भएको छ । उहाँ मिर्गौलाको तेस्रो डायलाइसिस गर्न धापासीमा रहेको ग्राण्डी अस्पताल पुग्नु भएको हो । रगतमा पानीको मात्रा धेरै भएपछि गएको बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । […]

समाज
१७ कार्तिक २०७६, आईतवार ०९:३६
723 views 0 secs 0

रुखमा घाँस काट्दै गर्दा लडेर खत्रीको मृत्यु: दल्ली

नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ। शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । […]

समाज
१६ कार्तिक २०७६, शनिबार २०:४१
738 views 0 secs 0

गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला…

गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र करिव ७/८ वर्षका बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) खड्काले बताए । कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शव भेटिएको थियो भने नजिकै […]

समाज
१६ कार्तिक २०७६, शनिबार १७:३६
523 views 0 secs 0

कृष्णनगर घटनाका मुख्य आरोपी जमाल पक्राउ…

कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ परेका छन् । शाहलाई कृष्णनगरस्थित निवासबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी शमशेर जबराले बताए । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने एसपी जबराले बताए । जमालमाथि लक्ष्मीपुजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको […]

समाज
१६ कार्तिक २०७६, शनिबार १३:४५
708 views 0 secs 0

बसको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु…

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको ज्यान गएको छ।  लु १ ख ८४७७ नम्बरको बसको ठक्करबाट स्थानीय राजेश थारुका डेढ वर्षिया छोरा टोपेन्दर थारुको ज्यान गएको हो । झण्डा स्थित शुद्धुराम थारुको घरमा पार्किङ्गबाट बस निकालेर भैरहवाका लागि जाने क्रममा खेलिरहेका बालकलाई बसले ठक्कर दिएको थियो भने उनको घटनास्थलमै […]

समाज
१६ कार्तिक २०७६, शनिबार १३:०३
738 views 0 secs 0

कपिलवस्तुमा छोराको कुटपिटबाट आमाको मृत्यु…

कपिलवस्तुमा छोराको कुटपिटबाट गएराती आमाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिकामा–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गर्दा आमा ५५ वर्षीया फूलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ  ।  सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । छोरा […]

समाज
१६ कार्तिक २०७६, शनिबार १२:३८
562 views 0 secs 0

हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर मामा र भान्जाको मृत्यु: झापा

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।

समाज
१६ कार्तिक २०७६, शनिबार १२:०९
1100 views 0 secs 0

टिपर दुर्घटना हुँदा चालकको मृत्यु…

बनेपा–काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

समाज
१६ कार्तिक २०७६, शनिबार ११:४९
635 views 0 secs 0

बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु : सप्तरी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रूपनी गाउँपालिका–१ स्थित सडक खण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २० जना घाइते छन् । काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नम्बरको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक शुक्रबार राति एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ […]