समाज
६ मंसिर २०७६, शुक्रबार २२:१४
640 views 0 secs 0

मालपोत कार्यालय प्रमुख मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ…

जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव सापकोटाले बताए । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत […]

समाज
६ मंसिर २०७६, शुक्रबार १७:४९
482 views 0 secs 0

बलात्कार आरोपमा लक्ष्मी क्याम्पसका विद्यार्थी नेता थुनामा पठाउन आदेश…

बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी सिंहले बताए । राईमाथि देउसी खेल्न भनेर बोलाएर साथीको […]

समाज
६ मंसिर २०७६, शुक्रबार १६:५०
635 views 0 secs 0

मानब बेचबिखन, ओसारपसारमा संलग्न भएको आरोपमा एक जना महिलालाई पक्राउ…

मानब बेचबिखन, ओसारपसार र देहव्यापारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ अत्तरिया बजारमा रहेको राजु होटलकी सञ्चालक गौरादेवी रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हेा । आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई काम लगाइदिने भन्दै दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ति अनैतिक सम्बन्ध राख्न बाध्य बनाउने गरेको […]

समाज
६ मंसिर २०७६, शुक्रबार १६:३८
489 views 1 sec 0

प्रहरी बनेर मोटरसाइकल चोरी गर्ने एक युवालाई पक्राउ…

जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । ‘प्रहरी’ बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी-६ का २२ वर्षीय प्रशान्त शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट भे९प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३-०२, ०१०प […]

समाज
६ मंसिर २०७६, शुक्रबार ११:०९
509 views 0 secs 0

नवलपरासीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु…

नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनय त्रिवेणी गाउँपालिका–३ मा पनि बिहीबार साँझ टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय ४२ वर्षीया विष्णु माया बस्यालको घटनास्थलमै मृत्यु भएको हो । साँझ सवा ६ बजे पैदल हिँडिरहेकी बस्याललाई लु२ख  २४१५ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी […]

समाज
६ मंसिर २०७६, शुक्रबार १०:५९
470 views 0 secs 0

दमारमा टिपरको ठक्करबाट ५८ वर्षीय बन्धुरामको मृत्यु…

दाङको लमही नगरपालिका–६ बेल दमारमा साँझ टिपरको ठक्करबाट घोराही उपमहानगरपालीका–३ बेलुवा घर भएका ५८ वर्षीय बन्धुराम थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ । मृत्तक दाङस्थित कृषि ज्ञान केन्द्रका कर्मचारी रहेको जनाइएको छ । लमहीबाट घोराही जाँदै […]

समाज
५ मंसिर २०७६, बिहीबार १९:०९
728 views 0 secs 0

रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु …

रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका-५ आनन्द चोक बस्ने ५५ वर्षीय बालबोध राय रहेका छन् । खेतमा रहेको सफेदको रुखमा चढेर रुखको हाँगा झार्ने क्रममा बुधबार अचानक लड्दा उनको टाउको फुटेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले […]

समाज
५ मंसिर २०७६, बिहीबार १६:३८
478 views 0 secs 0

लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा…

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले ३ किलो ५ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका १४ सालघारीबाट बुधबार साँझ सो परिमाणको चरेशसहित भिमदत्त नगरपालिका-१८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३ का महेश विष्टलाई पक्राउ गरेको […]

समाज
५ मंसिर २०७६, बिहीबार १४:४७
555 views 0 secs 0

गुल्मीमा १७ बर्षीया पुजा अर्याल ४ दिन देखि बेपत्ता…

गुल्मीको ईस्मा गाउँपालिकाकी १७ बर्षीया पुजा अर्याल ४ दिन देखि बेपत्ता भएकी छन । ईस्मा गाउँपालिका वडा नम्वर ५ , ईस्मारजस्थल दोबाटाको जामुनडाँडास्थित नारायणप्रसादकी छोरी हुन पुजा ।मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिडेकी पुजा तम्घास पुगेकी थिइन । पुजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भए पछि स्वास्थ्यमा थप […]

समाज
५ मंसिर २०७६, बिहीबार १३:०४
815 views 0 secs 0

सिन्धुलीमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकर बम आक्रमण…

बुधबार राती सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकर बम आक्रमण गरेको छ ।  मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएको को १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर, को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परमाथि अज्ञात समूहले बम […]