गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !
खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा बि मा केहि समय पहिले देखि नै बिधालय प्रसासनले मनपरी र लापरबाही तरिकाले बिधालय चलाउन खोजेको जसको कारण बिधालय दिन प्रतिदिन धरासयी बन्दै गैरहेको, हजारौ बिधार्थी र अभिभावकको भविस्यमाथी खेलवाड गरेको आरोप लगाउदै सचेत हुन स्थानिय समाजसेवि र जनताले […]