31 views 0 secs 0 comments

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

In समाज
१५ चैत्र २०७९, बुधबार ०२:५५


मुगु जिल्लाको खत्याडगाउँपालिकामा गत असोज १८ देखी २४ गते सम्म अविरल वर्षातका कारण पनि बाढीले अरबौं क्षेती पुर्याएको थियो ।

बाढीले खेतबारीमा लगाएको अन्नबालीलाई नष्ट मात्र गरेन, अन्नबाली लगाएका खेतबारीलाई खण्डहर उजाड भुमीमा बदलियो। बाटोघाटे, पुल, सिंचाई, खापानी, घट्ट, स्कुल, स्वास्थ्य चौकी, बिधुत, बस्ती समावेशका भौतिक संरचनाहरू ठुलो क्षेतीहरू थिए।

खत्याडवासी जनताको राहत र क्षेतिमा भौतिक संरचनाहरू पुनर्निर्माणको प्रतिक्षामा छन् तर बाढी आए झण्डै छ महिना बिसक्दा पनि तिनमा वटै सरकार बेखबर छन्।
स्थानीय : नवराज कार्की