222 views 0 secs 0 comments

मासु र भात खाएर पैसा माग्दा पाटीको धम्की दिने लाई स्थानीयले पोलमा बाँधे

In समाज
२८ भाद्र २०७९, मंगलवार ११:३७

इटहरी चौक देखि आइतबारे जाने बाटोमा पर्ने न्यौपाने खाजा घर मा , मासु र बियर खाएर पैसा माग्दा विभिन्न पार्टी को नाम लिएर पैसा नतिर्ने र उल्टै खाजा घरको मालिकलाई धम्की र गाली दिन थालेपछि , नियन्त्रणमा लिएर खम्बामा बाँधेर राखिएको छ, यदि कसैले चिन्नु हुन्छ भने कृपया घर सम्म खबर पुर्याइदिनु होला । सन्देश नेपाल ।