530 views 0 secs 0 comments

ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनमा एक जना पक्राउ…

In समाज
१८ कार्तिक २०७६, सोमबार १७:४०

नेपालका लागि नेपाली अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् ।
गत असोज ११ गते भरतपुरको चौविसकोठी नजिक माइक्रोबसमा सवार शाहीमाथि युवाहरुको एक समूहले आक्रमण गरेको थियो ।
घटनामा संलग्न भएको भन्र्दै चितवन प्रहरीले भरतपुर-११ बाट अबिरल पोखरेललाई पक्राउ गरेको छ । आक्रमण गर्ने अन्यको खोजी भइरहेको चितवनका एसपी मल्लले जानकारी दिए ।