561 views 0 secs 0 comments

केपी ओलीको निर्वाचन क्षेत्रमा १० करोड ४१ लाखको पुल बन्यो , तर्न दुईवटा डुंगा चढ्नु पर्छ !!!

In समाज
१ आश्विन २०७९, शनिबार ११:१३

एमालेका अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा कांग्रेस नेता मीनेन्द्र रिजालको निर्वाचन क्षेत्र मोरङ को बीचमा चार सय मिटरभन्दा बढी चौडाइ भएको रतुवा खोला विराटनगरभद्रपुर हुलाकी मार्गमा पर्ने यो खोलाले पूर्वपट्टि झापाकोगौरीगन्ज पश्चिमपट्टि मोरङको महादेवालाई छोएको

त्यो बीचको दूरी चार सय मिटर भन्दा बढी तर खोलाको बीच भागमा सात वर्ष पहिला साढे १० करोड रुपैयाँको लागतमा सय मिटर पक्की पुल निर्माण भएको

पुलको पूर्व पश्चिमपट्टि करिब सय/सय मिटर खोला पुल भएको स्थानमा पानी बग्दैन पुल नभएको दुवैतर्फको भंगालोबाट पानीबग्छ ती दुई भँगालो तरेर झापावासी मोरङ मोरङका बासिन्दा झापा आउजाउ गर्न दुईवटा डुंगा (नाउ) चढ्नुपर्ने बाध्यता दुवैतिरकोभंगालोमा एक/एक डुंगा सञ्चालनमा छन्

वारिपारिका ती ढुंगा चालकले यात्रुलाई १०, साइकलसहित ३० मोटरसाइकलबाट ५० रुपैयाँ भाडा लिन्छन् मोरङतर्फ मनु मण्डल झापातर्फ गंगा बाबाजीले डुंगा चलाएका छन् यतिबेला दैनिक सरदर / हजार रुपैयाँ आम्दानी हुने गरेको उनीहरूको भनाइ

एक वर्षीय बच्चा च्यापेर मोरङको महादेवावाट गौरीगन्ज माइत हिंडेकी पूजा राजवंशी पनि बुधबार दुई डुंगा चढेर खोला तरिन्खोलाको बीचमा पुल तर भए नभएको अर्थै छैन,’ उनले भनिन्,‘जहा पानी नै बग्दैन त्यहाँ पुल , खोलामा ठूलो बाढी आउँदा डुंगालेपनि काम गर्दैन, वारिपारिको सम्बन्ध नै टुट्छ

सडक डिभिजन कार्यालय अर्न्तगतको सुनसरीमोरङ पुल आयोजनाले वर्षअगाडि १० करोड ४१ लाखको लागतमा खोलाको बीचभागमा सय मिटर लम्बाइ साढे सात फिट चौडाइको पुल बनाएको थियो उक्त पुल कालिका ओभरसिज प्रालिले २०६५ मानिर्माण सुरु गरेर २०७२ मा पुरा गर्यो तर खोलाको पूर्वपश्चिम सय/सय मिटर खाली छाडेर बीचमा निर्माण गरे पछि स्थानीयले पुलकोसदुपयोग गर्न पाएनन्खोलाको चौडाइ चार सय मिटरभन्दा बढी , सडक विभागले त्योबेला सय मिटर मात्र पुलको इस्टिमेट गरेरनिर्माणका लागि ठेक्का लगाउनु नै गल्ती गर्‍यो,’ रतुवामाई नगरका निवर्तमान प्रमुख रविन राईले भने, ‘अझै पनि पुलको पूर्वपश्चिम करिबसय/सय मिटर सडकलाई तटबन्ध गरेर पुलमा जोड्ने हो भने पुल सञ्चालनमा ल्याउन सकिन्छराईका अनुसार सडक विभागलाईपटकपटक सडकलाई तटबन्ध गरेर पुलमा जोडेर पुल सञ्चालनमा ल्याउन आग्रह गर्दा नटेरेपछि सर्वसाधारणलाई पीडा