समाज
१३ आश्विन २०८०, शनिबार ०८:४०
12 views 2 secs 0

छिमेकीको भर पर्दा घरमा छोराको लास आयो

१३ असोज ,गुल्मी । आफ्नै साथीले घरबाट राम हेर्न जाने भनेर लिएर गएको परिवारको एक्लो छोरो घरमा फर्किएर न आउँदा आज चाडवाडको समयमा बाबा आमा बेहोस छन् । छोरोको साथि फर्कियो , छोरो कति बेला आउँछ भनेर पाकेको खाना पनि छोरो लाई कुरेर बसेका बाबा आमा ले छोरो होइन छोरोको लास भेटियो भन्ने खबर पाउँदा […]

समाज
८ आश्विन २०८०, सोमबार ११:४९
15 views 6 secs 0

जय मंगोल जय मूलबासी भन्दै गोरु काटेर खाए सयौ जनाले

खोटाङमा मंगोल हरुले आफ्नो नारा लगाउँदै जवान देखि वृद्ध सम्म जुटेर जय मंगोल जय मूलबासी भन्दै गोरु काटेर खाएका छन।  गाँउ- गाँउ, बस्ती-बस्ती सबै ठाउँमा शहर देखि गाँउ सम्म गोरु काटेर  खाने र  मंगोल सांस्कृतिक अधिकार लाई सफल बनाउन आजै बाट सुरु गरिएको भिडियोमा भनिएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा यो भिडियो भाइरल भएको […]

समाज
८ आश्विन २०८०, सोमबार ०८:२६
10 views 0 secs 0

रोल्पाका जनप्रतिनिधिहरु गुल्मी भ्रमणमा

बासुदेव  पोखरेल  धुर्कोट  ,  असोज  ८  ।  रोल्पाका  जनप्रतिनिधिहरु  गुल्मीको  धुर्कोट  गाउँपालिका  लगायतका  स्थानको  भ्रमणमा  आई पुगेका  छ्न  । सोमबार धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा रोल्पाको   रोल्पा नगरपालिका र सुनिलस्मृती गाउँपालिकाबाट अध्ययन अवलाेकन  भ्रमणमा  आएका जनप्रतिनिधि तथा कर्मचारीहरुको धुर्कोट  गाउँपालिकले  स्वागत  तथा अनुभव आदानप्रदान कार्यक्रम आयोजना  गरि  पालिका  भित्रका  धार्मिक  र  पर्यटकिय  क्षेत्रको  अबलोकन गराएको  […]

राजनीति, समाज
८ आश्विन २०८०, सोमबार ०७:४१
13 views 1 sec 0

चिल्लो गाडिमा हुईकिने पालिका पुर्व प्रमुखहरु अहिले पैदल

  प्रेम सुनार  गुल्मी , असोज ८ । बिरामी परेर औषधि किन्न गुल्मीको सदरमुकाम तम्घासमा सर्वसाधारण सङ्गै जिप चढेर आएका इस्मा गाउँपालिका पुर्व अध्यक्ष लक्ष्मण बिष्ट जिल्ला प्रशासन अगाडीको बाटो हुँदै घरतिर फर्किदै थिए । कपडाको सामन्य झोला भिरेर लुखरलुखरु हिड्दै अगाडि बढेका उनलाई पछ्याउँदै जाद उदिनढुङ्गा जिपपार्क सम्म भेटाईयो । आखिर उनी फर्किदा पनि […]

समाज
४ आश्विन २०८०, बिहीबार १३:२३
9 views 0 secs 0

आफ्नै छिमेकी साथी सँग राम हेर्न गएका कुँवर ३ दिन पछि मृत फेला : गुल्मी

गुल्मी, असोज ४ । गुल्मी मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दह साबिक वडा नं ३ नुवारा निबासि बुबा भेक बहादुर कुँवर आमा यम कुमारी कुँवरका छोरा कपिल कुँवर बिगत ३ दिनदेखि संपर्कमा थिएनन् । राम हेर्न जान्छौ भनि छिमेकि पर्ने रमेस खड्का सँग गएको र अर्को दिन दिउस १२ बजेको समयमा फर्कदा रमेस खड्का […]

देश, समाज
४ आश्विन २०८०, बिहीबार ११:२८
12 views 0 secs 0

तिज सकियो , गित सकिएन…

प्रेम सुनार गुल्मी असोज ४ । हरेक बर्षको तिज ऋषिपन्चमीको दिन देखि विधिवत रुपमा समापन हुने प्रचलन छ । तर तिज सकिएको दुई दिन वित्दा पनि तिज गित र नाच कार्यक्रम सकिएको छैन । हिजो र आज पनि विभिन्न पालिकामा तिज गित बिशेष कार्यक्रंम जारी छ । तिज आउनको एक महिना अघि देखि दिनहुँ जसो […]

News, देश, समाज
१२ भाद्र २०८०, मंगलवार १५:२१
43 views 0 secs 0

गुल्मी अस्पतालमा बालिका मृत्यु प्रकरण: दुई आन्दोलनकारी जलेर घाइते

कसले जारी गर्यो अनाधिकृत बिज्ञपति ? प्रेम सुनार गुल्मी , भदौ १२ । गुल्मी अस्पतालमा मङ्ग्लबार बिहान मृत्यु भएकी छानबिनको माग गर्दै गरिएको बिरोध प्रदर्शनका क्रममा दुई जना जलेर घाइते भएका छन । अर्घाखाचीकाे छत्रदेव गाउँपालिका-७ काउले निवासी राजेश मरासिनीकी ७ बर्षिया छोरी प्रशंसा मरासिनीकाे माङ्ग्लबार बिहान मृत्यु भएको र उनको मृत्युु नर्स र डाक्टरको […]

शिक्षा, समाज
१५ जेष्ठ २०८०, सोमबार १४:२७
17 views 1 sec 0

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ… वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो । श्री पृथ्वी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको पुर्कोट दह बजारमा रहेको स्थापना कालको जनज्योति प्राइमरी स्कुल पछि छात्राबासको रुपमा परिणत गरियो । वि.सं.२०३८ सालमा विद्यालय भवन बर्तमान ठाउँमा स्थानान्तरण भए पछि उक्त जग्गा केही वर्ष छात्रावासको […]