
खोटाङमा मंगोल हरुले आफ्नो नारा लगाउँदै जवान देखि वृद्ध सम्म जुटेर जय मंगोल जय मूलबासी भन्दै गोरु काटेर खाएका छन। गाँउ- गाँउ, बस्ती-बस्ती सबै ठाउँमा शहर देखि गाँउ सम्म गोरु काटेर खाने र मंगोल सांस्कृतिक अधिकार लाई सफल बनाउन आजै बाट सुरु गरिएको भिडियोमा भनिएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा यो भिडियो भाइरल भएको छ ।
हेरौ भिडियो :
https://youtu.be/tBoXrjn6g2c?si=zSaFm1Zr5CIEBl-x