विश्व
१७ मंसिर २०७६, मंगलवार १०:४३
667 views 0 secs 0

आजको बिदेशी मुद्राको विनिमयदर…

नेपाल राष्ट्र बैंकले मंगलबार (मंसिर १७) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५  पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५८ […]

विश्व
१७ मंसिर २०७६, मंगलवार ०९:४४
596 views 0 secs 0

१८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी देखेर वैज्ञानिक पनि चकित…

कसैको मृत शरीरलाई केही दिन वा महिनासम्म फ्रिजमा राखेर सुरक्षित पार्न सकिन्छ तर साइबेरियामा एउटा १८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी दबिएको अवस्थामा भेटिएको छ । यद्यपि, उक्त शव कुकुरको हो वा ब्वाँसोको भनेर अनुसन्धानकर्ताले अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकले कुकुरको मृत्यु हुँदा त्यो दुई वर्षको हुनसक्ने अनुमान गरेको छ । रेडियोकार्बन थेरापीमार्फत् मृत्युको […]

विश्व
१४ मंसिर २०७६, शनिबार १४:०५
751 views 0 secs 0

सिद्दुला गुट्टा मन्दिर इलाकामा एक महिलाको जलेको शव …

भारतको तेलंगानाको सिद्दुला गुट्टा मन्दिर इलाकामा शुक्रबार एक महिलाको जलेको शव भेटिएको छ । यो क्षेत्र आरजीआई एयरपोर्ट पुलिस स्टेशन नजिकै छ । शमशाबाद जोनका डिसीपी प्रकाश रेड्डीले दिएको जानकारी अनुसार पुलिसलाई स्थानीयले मन्दिर नजिकै एक महिलाको शव जलिरहेको छ भन्ने जानकारी दिएका थिए । यद्यपि, मानिसहरुले आगो निभाउने कोसिस गरे तर उनीहरु असफल भए […]

विश्व
१३ मंसिर २०७६, शुक्रबार १०:४०
628 views 0 secs 0

चिनियाँ नागरिकले भित्री वस्त्रमा लुकाएर ल्याइएको थियो ८ किलो सुन…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद ८ किलो सुन चिनियाँ नागरिकले भित्री वस्त्रमा लुकाएर ल्याइएको खुलेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले भित्री वस्त्रमा फल्स बटम बनाएर ४-४ किलो सुन लुकाएर ल्याएको भेटिएको हो । गएराति नियमित जाँचका क्रममा शंका लागेपछि खानतलासी गर्दा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुराज ढकालले […]

विश्व
१२ मंसिर २०७६, बिहीबार १३:३६
700 views 0 secs 0

सुटिङको क्रममा सेटबाट लडे नायक गडफ्रे चीनमा मृत्यु…

ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहिबार चीनमा मृत्यु भएको छ । दुर्घटनाका बेला उनी एक टिभी शोको सुटिङ गरिरहेका थिए । सुटिङका बेला उनी अचानक लडेका थिए जसका कारण उनको मृत्यु भएको हो  । ३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए । उनी यो कार्यक्रममा […]

विश्व
११ मंसिर २०७६, बुधबार ११:३९
615 views 0 secs 0

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो…

बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।  बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०७ पैसा रहेको थियो ।  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा […]

विश्व
१० मंसिर २०७६, मंगलवार १५:०६
603 views 0 secs 0

बस दुर्घटनामा परि दुई यात्रुको मृत्यु, ३५ जना घाइते…

भारतको महाराष्ट्रको पुणे सहरको शिंदेवाडी क्षेत्रमा यात्रुसहितको बस अनियन्त्रित भई ५० फिट गहिरो खोल्सामा खसेको छ । दुर्घटनामा परि दुई यात्रुको मृत्यु भएको जानकारी दिइएको छ । जानकारी अनुसार ३५ जना घाइते भएका छनु । ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घटनाको सूचना पाएपछि प्रहरी र प्रशासन त्यहाँ पुगेर घाइतेलाई खोल्साबाट निकालेर […]

विश्व, समाज
४ मंसिर २०७६, बुधबार १२:०४
787 views 0 secs 0

अवैध रुपमा खाडी मुलुक पठाउन खोज्ने एक महिलालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा…

बढ्दो गरिबी र बेरोजगारीले हरेक दिन नेपालीहरु बेचिन बाध्य छन् । आज पनि नेपालीहरुले विदेशमा रगत, पसिना बेच्दै आइरहेका छन् । विदेशमा एउटा काम भनेर लिएर अर्कै काममा लगाउने कार्यहरु पनि भइरहेका छन् । बेला बेलामा नेपाली युवतीहरुलाई शरिर बेच्न बाध्य बनाएका घटनाहरु आइरहेका हुन्छन् । यो बीचमा नेपाली महिलालाई अवैध रुपमा खाडी मुलुक पठाउन […]

देश, विश्व
३ मंसिर २०७६, मंगलवार ११:४९
731 views 0 secs 0

आसामस्थित एक काेठीबाट सातजना नेपाली महिलाको उद्धार…

भारतको आसामस्थित एक काेठीबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो । सिल्चारको सो काेठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि […]