देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:१३
629 views 4 secs 0

नयाँ सरकार पुसभित्र

मंसिर २३, २०७४-आम निर्वाचनको प्रारम्भिक नतिजासँगै भावी प्रधानमन्त्री र नयाँ सरकारको स्वरूपबारे अड्कलबाजी सुरु भएको छ । तर समानुपातिकतर्फको मतगणना सकेर नयाँ सरकार गठन प्रक्रिया सुरु हुन भने पुस तेस्रो साता कुर्नुपर्ने छ । मतदानको एक साताभित्रै प्रत्यक्षतर्फका सबै परिणाम सार्वजनिक गर्ने गरी मतगणना गरिरहेको निर्वाचन आयोगले पुस दोस्रो साताभित्र सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:१२
629 views 4 secs 0

‘भ्रष्टाचारविरोधी सरकार बनोस्’

मंसिर २३, २०७४-अमेरिकाले नेपालमा अब बन्ने सरकार तथा नेतृत्वकर्ताले लिने भ्रष्टाचारविरुद्धका निर्णयमा अमेरिकी साथ र सद्भाव रहने बताएको छ । ‘भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका नागरिकलाई अमेरिका समर्थन गर्छ,’ अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ । अहिलेको समयलाई ‘प्रादेशिक र संसदीय निर्वाचनको सफलतापछि मतपरिणामको हिसाबकिताबमा व्यस्त रहँदै गरेको र मुलुकको नयाँ संघीय शासन प्रणालीमा हजारौं […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:१०
810 views 2 secs 0

शेरधन राई भारी मतले विजयी

मंसिर २३, २०७४-प्रदेशसभा–२ तर्फ वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई भारी मतले विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी लोकतान्त्रिकका गोविन्दबहादुर कार्कीलाई १३ हजार २ सय २९ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २० हजार ३ सय ३४ मत ल्याएका छन् । कार्कीले ७ हजार १ सय ५ मतमा चित्त बुझाए । यहाँ ३१ […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०९
554 views 3 secs 0

गोरखा २ मा भट्टराईको अग्रता कायमै

मंसिर २३, २०७४-गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २० हजार ८ सय ९७ मत पाएका छन् ।  उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले १७ हजार ८ सय २९ मत पाएका छन् । http://bit.ly/2AGua3j

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०८
726 views 3 secs 0

१० हजार बढी मतान्तरले अग्नी सापकोटा विजयी

मंसिर २३, २०७४-माओवादी केन्द्रका नेता अग्नी सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् । उनले ४० हजार ५ सय ४ मत पाएका छन् ।  उनले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई १० हजार ७ सय बढी मतान्तरले हराएका हुन् । बस्नेतले २९ हजार ७ सय ९८ मत पाए । सापकोटा पूर्व मन्त्री […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०७
605 views 3 secs 0

काठमाडौं ८ मा जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित

मंसिर २३, २०७४-काठमाडौं ८ बाट एमाले उम्मेदवार जीवनराज श्रेष्ठ विजयी भएका छन् । उनले १३ हजार ३ सय ०७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत पाए । http://bit.ly/2AGR62m

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०६
680 views 2 secs 0

जनार्दन शर्मा १९ हजार मतान्तरसहित रुकुम पश्चिमबाट विजयी

मंसिर २३, २०७४-रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा जनार्दन शर्मा निर्वाचित भएका छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरे । शर्माको पक्षमा ३४ हजार ४ सय २ मत आएको छ भने गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत ल्याएका छन् ।  हालसम्म घोषणा भएका मत परिणाम […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०५
1153 views 3 secs 0

पाँचथरमा वसन्त नेम्वाङ विजयी

मंसिर २३, २०७४-प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार पाँचथरबाट वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धी नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई दस हजार ६ सय १६ मतको फराकिलो अन्तरले विजय प्राप्त गरेका हुन् । वसन्तकुमार नेम्वाङको लागि यो तेस्रो जित हो ।  अन्तिम मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०४
1189 views 3 secs 0

दैलेख१ ‘क’मा रेग्मी १० हजार मतसहित विजयी

मंसिर २३, २०७४-दैलेख निर्वाचन क्षेत्र नं १ ‘क’को प्रदेशसभा सदस्यमा धर्मराज रेग्मी निर्वाचित भएका छन् ।   वाम गठबन्धन माओवादी केन्द्रका उम्मेदवार धर्मराज रेग्मीले निकटतम प्रतिद्वन्दी कांग्रेस पार्टी सभापति कृष्णकुमार विसीलाई १५ सय ९७ मतान्तरमा पराजित गरेका छन् । रेग्मीले १० हजार ३ सय ६१ मत आएको छ भने कृष्णकुमार विसीले ८ हजार ७ सय […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०३
741 views 3 secs 0

मोरङ ६ : शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

मंसिर २३, २०७४-मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।  उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् । पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए । मोरङ ३ मा पनि एमाले उम्मेदवार […]