602 views 3 secs 0 comments

काठमाडौं ८ मा जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०७

मंसिर २३, २०७४-काठमाडौं ८ बाट एमाले उम्मेदवार जीवनराज श्रेष्ठ विजयी भएका छन् । उनले १३ हजार ३ सय ०७ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत पाए ।

http://bit.ly/2AGR62m