724 views 3 secs 0 comments

१० हजार बढी मतान्तरले अग्नी सापकोटा विजयी

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०८

मंसिर २३, २०७४-माओवादी केन्द्रका नेता अग्नी सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् । उनले ४० हजार ५ सय ४ मत पाएका छन् ।

 उनले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई १० हजार ७ सय बढी मतान्तरले हराएका हुन् । बस्नेतले २९ हजार ७ सय ९८ मत पाए ।

सापकोटा पूर्व मन्त्री हुन् भने बस्नेत सूचना तथा सञ्चार मन्त्री हुन् ।

http://bit.ly/2A5CWH7