मंसिर २३, २०७४-गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २० हजार ८ सय ९७ मत पाएका छन् ।
उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले १७ हजार ८ सय २९ मत पाएका छन् ।