740 views 3 secs 0 comments

मोरङ ६ : शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०३

मंसिर २३, २०७४-मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

 उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् ।

पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए ।

मोरङ ३ मा पनि एमाले उम्मेदवार भानुभक्त ढकाल विजयी भएका छन् ।

http://bit.ly/2A5oxL0