नेपालगञ्जमा फेरि निषेधाज्ञा र कर्फ्यु
१९ असोज , नेपालगञ्ज । नेपालगञ्जमा फेरि निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहानै सूचना जारी गर्दै फेरि निषेधाज्ञा र कर्फ्यु लगाएको हो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज (शुक्रबार) बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपीन […]