13 views 10 secs 0 comments

प्रचण्डलाई चीनमा तोपको सलामीसहितको सम्मान

In देश, राजनीति, विश्व
८ आश्विन २०८०, सोमबार ०४:३२

प्रधानमन्त्री प्रचण्डको फेसबुक वाल बाट :

मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा चीन सरकारको तर्फबाट चिनिया जनमुक्ति सेनाले Great Hall of the People मा तोपको सलामीसहितको सम्मान र Gard Of Honor प्रदान एवं चीनिया जनसरकारका प्रधानमन्त्री (Premier of State Council of the People’s Replubic China ) H.E. Li Qiang ले गर्नुभएको न्यानो स्वागतका निम्ति नेपाल सरकार र नेपाली जनताका तर्फबाट महामहिम प्रधानमन्त्री, चीन सरकार र चिनियाँ जनताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

फोटो फिचर :