Home > Articles posted by NewsDesk (Page 57)
FEATURE
on ९ जेष्ठ २०७७, शुक्रबार १३:३४
899 views 3 secs

हामी नेपालीले हाम्रो देश, सम्पुर्ण देशवासी र भोलिका शन्ततिहरुको स्थाई शान्ति, सुख, शम्वृद्धी र सुरक्षाका लागि नेपाल-भारतको सिमानामा चिनको द ग्रेटवाल जस्तै मजबुत र ऐतिहासिक सिमावाल(कङ्कृट प्रखाल ) लगाउनै पर्दछ। अनि बढीमा १५ देखि २० कि..मि..को दुरिमा नेपालको झन्डा ,बुद्ध,सगरमाथा,,नेपाली क्रस खुकुरी लगाएत राष्ट्रिय चिन्ह सजाएर ठूल्ठूला स्वागत द्वार बनाई सुरक्षाका प्रमुख चार निकाय (नेपाली […]

FEATURE
on ८ जेष्ठ २०७७, बिहीबार ११:४२
1955 views 0 secs

कमल भुसाल जेठ ८ काठमाण्डौं, गुल्मीका कोरोना संक्रमितको ८ गते बिहान मृत्यू भएको छ । उक्त लास परिवार लाई नदिने , नेपाली सेनालाई जीम्मा लगाउने तयारी भैरहेको छ ! पटक पटक सम्म मरीसकेको खबर मिडिया बाट आएकोले यो केस अली रहस्यमय बन्दै गएको थियो तर आज बिहान करीब ८-९ बजे को बिचमा उहाको मृत्यू भएको […]

FEATURE
on ७ जेष्ठ २०७७, बुधबार १३:३६
864 views 0 secs

गुल्मीका कोरोना संक्रमितको अबस्था चिन्ताजनक रहेपनि अहिले सम्म जिबित हुनुहुन्छ ,मृत्यू भयो भन्ने भ्रमक , अतिरंजीत समाचारको पछि नलाग्न क्रिमीसन हस्पीटलको आग्रह !!!

FEATURE
on ७ जेष्ठ २०७७, बुधबार ०९:३०
884 views 8 secs

जेठ ७ काठमाण्डौं, कोरोनाशंकट संगै उठेका ठुल्ठूला मुद्धा र “नियत” ✍?✍?✍?लालमणि भुसाल “अविलासी” आजको मानवजातीले जसरि आफ्नो अन्तरआत्माको शत् ,बिस्वास र वास्तविकतालाई पनि धोका दिएर ढोंग ठोक्छ तेसैको परिणाम ब्रह्माण्डका सबै निर्दोष जिवात्माले र निर्जीव मानिएका तर सजीवको जीवन बचाउने सबैतत्व (ढुङ्गो-माटो)ले पनि भोग्न बाध्य छ। सबै चिजको जन्म,वृद्धि-विकाश र अन्त्य दिनपछिको रात र रातपछिको […]

FEATURE
on ६ जेष्ठ २०७७, मंगलवार १०:३७
984 views 2 secs

जेठ ६ काठमाण्डौं, Crimson Hospital को ICU कक्षको डक्टर संग अहिले १० बजे गरीएको कुरा अनुसार गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यमा सुधार नआएको ,ज्वरो पनि कम नभएकोले स्वास्थ्य अबस्था चिन्तजनक रहेको छ । उहाँलाई निमोनिया को लक्षण समेत देखीएको ICU मा उहालाई हेरीरहेकी स्टाफले जानकारी दिएकी छन् । निको हुने सम्भाबना के कती छ भन्दा उनले […]

FEATURE
on ५ जेष्ठ २०७७, सोमबार १७:२७
5101 views 0 secs

गुल्मी , जेठ ५ मदाने गा.प. पुर्कोट दह निबासी ४१ बर्षीय पुरुषमा आज सोमबार कोरोना पुष्टी भएको छ । आज भन्दा एक हप्ता पहिले डा. बिस्नु प्रसाद भुसालले चेकीङ गर्दा सामान्य रुघा खोकी देखीएको तर रगतको जाँच गर्दा अली खराबी देखीए पछि अलीकती संका मात्र रहेको तर निको हुने मानेका थिए तर झण्डै एक हप्ता […]

FEATURE
on १ जेष्ठ २०७७, बिहीबार १९:५०
940 views 1 sec

उश्रीखंलको बुर्जातिर आँखिझ्याल खुलेछ माक्सबादी पण्डितले कुरो अलि अलि बुझेछ । जुन बिचारको हाउभाउ उही बिचारको चीत्कार बल उन्कै कोटमा थियो लम्पसारबादी पो परेछ । जुँईनु चुँडियो नाम्लो बरियो बाँदरको घाउ कोट्याई रहदोछ अप्सरबादी च्वाँचेलाइ सुरक्षा बुँख्याचाको खिलाप लडेछ !! आशाबादी उहीँ छँदा छुसी परेछ भाईरसमा ऊ बिस्तारवाद छिरेछ लङ्का जल्छ उत्ताउलो ढेडु जासुसी किच्चक […]

FEATURE
on १ जेष्ठ २०७७, बिहीबार १२:५४
987 views 0 secs

राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा विपद व्यवस्थापन समितिका संयोजक चलचित्र निर्माता, युवा समासेबी गायक विक्रम जंग शाह कोभिड १९ हिरो अवार्डबाट सम्मानित भएका छन् । हामी नेपाली ग्लोवल नामक संस्थाले सो सम्मान गरेको हो । बिश्व महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसका कारण विपतमा परेका कलाकर्मी, रंगकर्मी, भिन्न क्षमता भएका व्यक्ति, बालबालिका, महिला, असहाय, […]

FEATURE
on २८ बैशाख २०७७, आईतवार ११:५६
957 views 0 secs

२८ बैशाख सुर्खेत, खगेन्द्र मल्ल / कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको तयारी लगायतको अनुगमन तथा निरीक्षणका लागि आज माननीय सामाजिक विकासमन्त्रीज्यू, प्रदेश सरकारका प्रमुख सजिवज्यू र स्वास्थ्य निर्देशकज्यू सहित माननीय मुख्यमन्त्रीज्यू जुम्ला प्रस्थान गर्नुभएको छ। आजै प्रदेश सरकारद्वारा कोरोना रोकथाम तथा नियन्त्रणको लागि २७ स्थानमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली […]