उश्रीखंलको बुर्जातिर आँखिझ्याल खुलेछ माक्सबादी पण्डितले कुरो अलि अलि बुझेछ…

In बिचार
१ जेष्ठ २०७७, बिहीबार १९:५०

उश्रीखंलको बुर्जातिर आँखिझ्याल खुलेछ
माक्सबादी पण्डितले
कुरो अलि अलि बुझेछ ।

जुन बिचारको हाउभाउ
उही बिचारको चीत्कार
बल उन्कै कोटमा थियो
लम्पसारबादी पो परेछ ।

जुँईनु चुँडियो नाम्लो बरियो
बाँदरको घाउ कोट्याई रहदोछ
अप्सरबादी च्वाँचेलाइ सुरक्षा
बुँख्याचाको खिलाप लडेछ !!

आशाबादी उहीँ छँदा छुसी परेछ
भाईरसमा ऊ बिस्तारवाद छिरेछ
लङ्का जल्छ उत्ताउलो ढेडु
जासुसी किच्चक उतै पो लडेछ ।

लकडाउन पालना गरौं
घर बसौं बाहिर नजाँउ
यस्पाला अबस्य चल्छ
आगौं जे – जे पर्छ- पर्छ !!!

मन जो छ लिपुलेकमै पुग्छ ?❤️?
✍?✍?✍? शम्भु प्रसाद न्यौपाने