
??> तिमिलाइ सम्झी दुख्ने मुटु –
> फेर्न पाय हुन्थ्यो !!
?? >पापी विमान समातेर उँडि हाले प्रिय-
> फर्केर फेरि तिम्रो मुहार हेर्न पाय हुन्थ्यो !!
?? > पहिले जस्तो चिट्ठी लेख्नी जमाना कता गय –
> यो आँसुको मसि बनाइ केर्न पाय हुन्थ्यो !!
??> माया भन्दा धनै ठुलो भयो प्रिय आज –
> छाती चिरी भित्र तिम्लाइं बेर्न पाय हुन्थ्यो !!
?? > पानी पर्दा झुपडीमा चुहिरन्छ भन्थेयौ –
> दुख-सुख तेति छानु फेर्न पाय हुन्थ्यो !!
?? > थाके म त भन्थेयौ प्रिय लिपपोत गर्दागर्दै –
> सिमेन्टले घरको भित्ता केर्न पाय हुन्थ्यो !!
> तिमिलाइ सम्झी दुख्ने मुटु फेर्न पाय हुन्थ्यो !!
बिमल राज भु.” घाँसी ” सात समुन्द्र पारी बाट