865 views 3 secs 0 comments

बहुमूल्य जडिबुटी यार्सागुम्बा सहित पक्राउ परेका व्यक्तिहरु…

In समाज
३ जेष्ठ २०७६, शुक्रबार १९:०८
जेठ ३

बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलका लागि पाटन खुल्नु अगावै अवैध तस्करीका लागि पाटन पुगेको जुम्लाका २० जना व्यक्तिलाई डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढाढाचौर यार्सा पाटनबाट पक्राउ परेका छन् ।

तस्वीरः रामचन्द्र

 .

न्यौपाने, रासस,डोल्पा ।