
गुल्मी , जेठ ५
मदाने गा.प. पुर्कोट दह निबासी ४१ बर्षीय पुरुषमा आज सोमबार कोरोना पुष्टी भएको छ ।
आज भन्दा एक हप्ता पहिले डा. बिस्नु प्रसाद भुसालले चेकीङ गर्दा सामान्य रुघा खोकी देखीएको तर रगतको जाँच गर्दा अली खराबी देखीए पछि अलीकती संका मात्र रहेको तर निको हुने मानेका थिए तर झण्डै एक हप्ता मा बुटवल गएर चेक गर्दा कोरोना पोजेटिभ देखीएकोले पुर्कोट दह निबासी र डक्टर बिस्नु लगाएत टीम पनि जोखीममा रहेको ले आफुहरु पनि तुरुन्तै चेक गराउने कुरा डा.बीस्नु प्रसाद भुसालले सन्देश नेपाललाई जानकारी दिनु भयो !!!