
जेठ ६ काठमाण्डौं,
Crimson Hospital को ICU कक्षको डक्टर संग अहिले १० बजे गरीएको कुरा अनुसार गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यमा सुधार नआएको ,ज्वरो पनि कम नभएकोले स्वास्थ्य अबस्था चिन्तजनक रहेको छ । उहाँलाई निमोनिया को लक्षण समेत देखीएको ICU मा उहालाई हेरीरहेकी स्टाफले जानकारी दिएकी छन् । निको हुने सम्भाबना के कती छ भन्दा उनले भनिन : त्यो त भन्नै नसक्ने अबस्था छ , सुधार केहि भएको छैन , ICU कक्षमा भेन्टीलेटर सपोर्टमा उपचार भैरहेको छ आफै बुझ्नुहोस भन्छिन् …!!!