1897 views 0 secs 0 comments

सम्माननिय , माननीय , आदरणीय बिशेष ज्युहरुलाई एउटा सादा नागरिकको बिचार …

In बिचार
२ आश्विन २०७५, मंगलवार १३:४२

सम्माननिय , माननीय , आदरणीय बिशेष केहि होइन म । नेपाली हुनुमा गर्ब छ । तर देशको स्थिती देख्दा दुखी छु । किनकी यती धेरै सुन्दर देशको फोहोर राजनीतिले गार्दा, आज लाखौं नेपालीहरु आफ्नो जान्मा बुमी छोडेर अन्य मुलुकमा जान वाध्य भयका छन ।
सम्माननिय , माननीय , आदरणीय बिशेष ज्युहरु मौखिक बिकासमा व्यस्थ छन । आफ्नो पार्टी र आसेपासे बलियो बनाउन व्यस्थ छन । अनी देश कहिले बन्ने । नेपालीहरुले कहिले पाउने आफ्नै देशमा रोजगार । देहको यूबा सक्ती बिदेशीरहदा मनानीयज्यू हारु बिदेश जाने सरल निती बनाउनु हुन्छ । तर स्वरोजगारको सरल निती बनाउन यादै हुँदैन अनी नेपाल कहिले बन्छ ? यहि प्रसङ्ग मा रहेर संदेश नेपाल संग बिशेस कुरा कानीको भिडियो तुरुन्त्र ल्याउने छौ पर्तिक्ष्या गर्नुहोला…