866 views 3 secs 0 comments

नेपालीको पीडाको पहरेदार दैलोको गोवन-शाँप : भारत ।

In बिचार
९ जेष्ठ २०७७, शुक्रबार १३:३४

हामी नेपालीले हाम्रो देश, सम्पुर्ण देशवासी र भोलिका शन्ततिहरुको स्थाई शान्ति, सुख, शम्वृद्धी र सुरक्षाका लागि नेपाल-भारतको सिमानामा चिनको द ग्रेटवाल जस्तै मजबुत र ऐतिहासिक सिमावाल(कङ्कृट प्रखाल ) लगाउनै पर्दछ। अनि बढीमा १५ देखि २० कि..मि..को दुरिमा नेपालको झन्डा ,बुद्ध,सगरमाथा,,नेपाली क्रस खुकुरी लगाएत राष्ट्रिय चिन्ह सजाएर ठूल्ठूला स्वागत द्वार बनाई सुरक्षाका प्रमुख चार निकाय (नेपाली सेना, सशस्त्र ,नेपाल प्रहरी र सि..आइ ..बि..)को संयुक्त कमान्डमा चेकपोस्ट राख्नु पर्दछ। भारतीय हरुलाई राहदानी बिना प्रवेश दिनु हुँदैन। यशवाट नेपाल भारत दुवै देशलाई शान्ती,आत्मसम्मान र सुरक्षा हुन्छ। भने दुवै देशलाई अत्याधिक आर्थिक उन्नति पनि हुन्छ। अझै पनि यो गरिएन भने आज लिपुलेख, लिम्पियाधुरा,कालापानी, सुस्ता,र दश गजा लगायत हाम्रो भूमिहरु लुटिरहने जनताहरु भुटीरहने देश मा अशान्ति र सरकारलाई अशान्ति र तनाब दिन भारतले छोडदैन। ँजतिबेला नेपाल र नेपाली लाई महा बिपत्ति आइलाग्छ तेतिबेलै मौका छोपेर पछाडिबाट भाला हान्ने भारतीय चरीत्र एक होइन दुई होइन। दर्जनौ पटक भैसकेको छ। ँंस्मरण रहोस 1945मा दोस्रो विश्वयुद्ध समाप्तपश्चात सयौं वर्षको ब्रिटीस उपनिवेश बाट1947मा स्वतन्त्र भएको भारतले,, नेपाललाई सम्युक्त रास्ट्रसंघको सदस्यता नदिनको लागि सोभियत संघलाई उचालेर पटक पटक(1949–1955) सम्म वञ्चित बनाएको थियो भने बि..स .२०४५ मा कडा नाका बन्दी गर्यो र चिन् बाट हेलिकप्टरबाट नुन तेल ल्याउनु परेको थियो।। ****पुनश्च पीडाको पहरेदार बगैंचाको गोवन-शापले ::=—१० बर्षको जनयुद्ध र थप १०बर्षको संक्रमणकालको मुखैमा आएको 82 बर्स पछिको महा भुकम्प जस्ता अनेकन महा बिपत्तिहरु बाट निस्सासिएको नेपाल र नेपालीलाई फेरि नाकाबन्दीगरि छिमेकीलाई कुनै र कस्तै शत्रुले भन्दा निर्दयी पाराले कौडिहेरेर छुरा धसेको ताजै छ।**फेरि आज कोरोनाले सारा विश्वका मानवजातीहरु मिर्त्युशैयामा छट्पट्याइरहन्दा :-अन्तिम र निर्मम प्रहार गरेर भगवानहरुको वासस्थान भएको,बेद् पूराण उपनिषद् रचिएको,बुद्ध,सीता र जानकी जन्मेको मुलुक र त्यही देशका इमान्दार निर्दोष छिमेकी बन्धुमाथि *ढोकामा लुकेर छुरिहानेकोछ * :मोदि नेतृत्वको कालो-कोव्राजातले। जुन घाउ एतिहासमा ईट्टाको जवाफ पत्थरले नदिई निको हुने छैन ।
✍?✍?✍? लालमणि भुसाल “अविलासी”