
कमल भुसाल जेठ ८ काठमाण्डौं,
गुल्मीका कोरोना संक्रमितको ८ गते बिहान मृत्यू भएको छ । उक्त लास परिवार लाई नदिने , नेपाली सेनालाई जीम्मा लगाउने तयारी भैरहेको छ ! पटक पटक सम्म मरीसकेको खबर मिडिया बाट आएकोले यो केस अली रहस्यमय बन्दै गएको थियो तर आज बिहान करीब ८-९ बजे को बिचमा उहाको मृत्यू भएको सत्य हो भन्दै उनका आफन्त ले र मदाने गा.पा . प्रमूख दान बहादुर के. सी. ले सन्देश नेपाल लाई फोन मार्फत जानकारी गराउँदै मरेको कुरा सत्य हो तर हिजो धेरै मिडिया हरुले भ्रमक समाचार पोष्ट गरेकोले आज चाँही स्वास्थ्य मन्त्रालयको आधिकारीक खबर नआउन सम्म समाचार नलेख्ने भनेका छन् अब तपाई के गर्ने हो आफै सोच्नुस भन्नु भयो । गा. पा. प्रमूख के.सी. ले निजको बीमार धेरै भएतापनि लास्टमा कोरोना पोजेटीभ देखीएकोले लास परीबारलाई नदीने नेपाली सेनाले जीम्मा लीने कुरा भैरहेको पनि जानकारी दिनु भएको छ ।