Home > Articles posted by NewsDesk (Page 475)
FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:५४
837 views 8 secs

  १९ मंसिर, काठमाडौं । सडकमा सवारीको निर्वाध आवागन हुनुपर्छ र फुटपाथमा पैदलयात्रुको पनि । तर, राजधानी काठमाडौंको सडक र सडकपेटी भने न सवारीमैत्री छन्, न पैदलयात्रुमैत्री । स्थानीय जनप्रतिनिधि पाइसकेको राजधानीले काँचुली फेर्ने कुनै संकेत देखिएको छैन । विकासका काममा बेथिति र भद्रगोल कुन हदसम्म छ भन्ने प्रमाण सडक र सडकपेटीलाई एकसोरो नियाल्दा नै […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:४८
635 views 0 secs

बारा : प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बारामा ४ हजार १ सय २२ जना सुरक्षाकर्मी खटाउने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले निर्वाचन सुरक्षालाई मजबुद बनाउन म्यादी प्रहरी र नेपाल प्रहरी गरी ४ हजार १ सय २२ जना सुरक्षाकर्मी खटाउने तयारी गरिएको हो। कार्यालयले प्रत्येक उपमहानगरपालिका र नगरपालिकाको हकमा ३÷३ जना प्रहरी निरीक्षक, […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:४५
618 views 0 secs

बागलुङ / रास– चुनावी अभियानमा थाकेका उम्मेदवारले मतदान सकिएपछि पनि चैनसँग आराम गर्न पाएका छैनन् । मतदान सम्पन्न भएलगत्तै मतगणना नहुँदा उम्मेदवार, कार्यकर्ता तथा मतदाताहरूमा मत परिणामप्रति चासो बढ्दै गएको छ । दोस्रो चरणको चुनाव २१ मंसिरमा सम्पन्न भएपश्चात् मात्र मतगणना हुने भएपछि प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूलाई मतदानअघिका दिनभन्दा बाँकी ११ दिन निकै कष्टकर भएको […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:४४
599 views 0 secs

काठमाडौं । मंसिर २१ गते प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणअन्तर्गतको निर्वाचन हुँदैछ। निर्वाचन आचारसंहिता अनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । यस मौन अवधिभर चुनावी प्रचारप्रसार गरेको पाइएमा उम्मेद्वारको उम्मेद्वारी रद्दसम्मको कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ । दोस्रो चरणमा ४५ जिल्लामा बिहीबार मतदान हुँदैछ। मौन अवधि उल्लंघन गर्ने सञ्चारमाध्यम र […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:४२
675 views 0 secs

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि दोश्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा गएराति १२ बजेपछि प्रसार प्रसार गर्ने समय सकिएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध गरिएको जनाएको हो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, – मौनअवधि […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:४०
638 views 0 secs

काठमाडौं । कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन् । भक्तपुरस्थित अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी सोमबार साँझ आक्रमण भएको थियो । आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन् । विष खुवाइएको भनिएका उनका छोरालाई आफन्तले त्यस्तो केही […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:३५
848 views 0 secs

तिखेर बलिउड अभिनेता सलमान खान र अभिनेत्री कैटरिना कैफ अहिले निकै चर्चामा छन् । २२ डिसेम्बरमा रिलिज हुने फिल्म ‘टाइगर जिन्दा है’ मा देखिँदैछन् । अहिले उनीहरु चर्चित म्यागेजिन ‘वोग इन्डिया’ लागि गराएको फोटोशूटका कारण चर्चामा छन् । सामाजिक संजालमा सलमानले बनाएको कैटरिनाको तस्विर भाइरल भएको छ । यो फोटो ३० नोभेम्बरमा ‘टाइगर जिन्दा है’ […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:३४
878 views 0 secs

बलिउड अभिनेता शशि कपूरको निधन भएको छ । ७९ वर्षिय शशि कपूर लामो समयदेखि विरामी थिए । भारतीय मिडियाका अनुसार, उनको सोमवार दिउँसो निधन भएको हो । शशि कपूर २०११ मा भारत सरकार द्वारा ‘पद्म भूषण’ अवार्डबाट पनि सम्मानित भएका थिए । बलिउडमा आफ्नो अब्बल अभिनय र हँसिलो मुस्कानका कारण पनि कपूर निकै फेमस थिए […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:३१
687 views 0 secs

सर्लाही / रास– सोमबार बिहान सर्लाहीको कर्मैयामा पे्रसर कुकर बम विस्फोट भएको छ । कर्मैयाको पुतली चोकबाट करिब ३ किलोमिटर दक्षिण गोडारी खोलाको डाइभर्सनमा बम विस्फोट भएको हो । बिहान ६ बजेतिर ठूलो आवाजमा बम विस्फोट हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल आसपास पे्रसर कुकर र बमको छर्रा छरिएको अवस्थामा भेटिएको छ । […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १२:२८
768 views 0 secs

युएईको आबुधाबीमा दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड वितरण गरिएको छ । संगिक्षा फिल्म इन्टरटेन्मेन्ट र नमस्ते ट्राभल्सले गरेको कार्यक्रममा २२ बिधामा अवार्ड वितरण गरिएको हो । नेपालका कलाकारलाई १७ विधा र वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका नेपाली कलाकारलाई ५ बिधामा अवार्ड वितरण गरिएको हो । अवार्डको भिडियो समूहतर्फ उत्कृष्ट म्युजिक भिडियोमा कृष्ण गुरुङको हिमालको काखमा, भिडियो […]