Home > Articles posted by NewsDesk (Page 406)
FEATURE
on १० पुष २०७४, सोमबार १४:५०
810 views 0 secs

काठमाडौं । नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यही साल प्रदर्शनमा आउने भएको छ । ‘स्वर’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी केकीले ‘कोहलपुर एक्सप्रेस’बाट पहिलो पटक चलचित्र निर्माणमा हात हालेकी हुन् । यसअघि आउँदो सालको बैशाख १४ गते प्रदर्शनमा आउने भनिए पनि केकीले आफ्नो चलचित्रको रिलिज मिति यही सालको चैत २३ मा सारेकी छिन् […]

FEATURE
on १० पुष २०७४, सोमबार १४:४७
779 views 0 secs

मुम्बइ। बलिउड हिरोइन अनुष्का शर्माले २९ वर्षको उमेरमा बिहे गरिन् । यही ११ डिसेम्बरका दिन अनुष्काले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग इटलीमा बिहे गरेकी हुन् । उनीहरुले यो विवाह निकै गोप्त राखेका थिए र यसमा उनीहरुका खास आफन्त मात्रै सहभागी थिए । अनुष्काले २९ वर्षमै बिहे गरे पनि ३० नाघिसकेका केही टप हिरोइनहरु भने […]

FEATURE
on १० पुष २०७४, सोमबार १४:४३
692 views 0 secs

–फाइल तस्वीर धुलिखेल । काभ्रेपलाञ्चोकमा हिटर बालेर सुत्ने क्रममा आगो सल्केर एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका वडा नं ५ मा टिनको टहरामा हिटर बालेर सुतेका भारतीय नागरिक सुजित जैसवालको हिटरबाट आगो सल्केर मृत्यु भएको हो । मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा […]

FEATURE
on १० पुष २०७४, सोमबार १४:४०
687 views 0 secs

                                                                      फाइल तस्विर नुवाकोट। शिवपुरी गाउँपालिका–५ स्थित महाकालीका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिएका छन्। गत मंसिर १९ गतेदेखि हराएका […]

FEATURE
on १० पुष २०७४, सोमबार १४:३८
670 views 0 secs

सांकेतिक तस्वीर काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी […]

FEATURE
on १० पुष २०७४, सोमबार १४:३५
774 views 0 secs

एजेन्सी। अस्पतालमा सर्पले टोकेको बिरामीलाई उपचार गर्न लिएर गएका व्यक्तिसँग डाक्टरले सर्पको बारेमा सोधेपछि ती व्यक्तिले सर्प यस्तो थियो भन्दै जिउँदो कोब्रा निकालेपछि हल्लाखल्ला भएको छ । यस्तो विचित्र घटना भारतको राजस्थान जोधपुरमा भएको हो । तेजाराम पटेल नामका यी व्यक्तिका दाजु ओखडराम पटेललाई शनिबार सर्पले टोकेको थियो । खेतमा बाम गर्दागर्दै ओगडरामलाई सर्पले टोकेपछि […]

FEATURE
on १० पुष २०७४, सोमबार १४:२७
858 views 0 secs

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमामा नेपाली कांग्रेसको अप्रत्याशित पराजयपछि सभापति देउवाको विकल्प खोज्नुपर्ने आवाज उठिरहे पनि देउवाले भने आफैं पार्टीमाथि हावी हुने रणनीति बनाइरहेका छन्। यसका लागि उनी दोस्रो पुस्ताका नेताहरुलाई अल्मल्याउने र पार्टीभित्र आफ्नो पकड मजबुत बनाउने सुनियोजित कार्ययोजना कार्यान्वयन गर्दैछन्। देउवा दोस्रो पुस्ताका नेताहरुलाई अल्मल्याउने र पार्टीभित्र आफ्नो पकड मजबुत बनाउने सुनियोजित कार्ययोजना […]

FEATURE
on १० पुष २०७४, सोमबार १४:१८
2511 views 0 secs

। हरेक बालबालिकाको पहिलो बिधालय घर र पहिलो शिक्षक आमा बाबु हुन् त्यस्तै दोस्रो शिक्षा दिने गुरु शिक्षक हुन् । तर शिक्षक नै स्कुलको बालबालिका माथि शोषण गरि रहेका हुन्छन । त्यस्तै भारतको उत्तर प्रदेश राज्यको ललितपुर जिल्ला स्थित एक स्कुलमा बालिका माथि शिक्षकले यौन शोषण गरेका छन् । आफ्नै शिक्षकले स्कुलमै आफूलाई बलात्कार गरेपछि […]

FEATURE
on १० पुष २०७४, सोमबार १३:१४
1094 views 0 secs

काठमाडाैं, १० पुस । महिला बेचबिखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तामाङलाई बुधबार अपराह्न दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगतै नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना […]

FEATURE
on १० पुष २०७४, सोमबार १२:५४
806 views 0 secs

काठमाडौं ।  चिसोका कारण सुन्दरहरैंचा नगरपालिका–५ की १८ वर्षीया मनीषा ऋषिदेवले एक महिनाकी छोरी गुमाएकी छिन् ।शरीर ढाकिदिने न्यानो कपडा नभएर उनले आफ्नी छोराीकोे ज्यान गुमाउनु परेको हो । परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण उनले आफ्नो पहिलो संतान गुमाएकी हुन् । मनीषाले चिसोका कारण पहिलो सन्तान बचाउन नसक्दा धेरै पीडा भइरहेको दुखेसो पोखिन्। […]