![]()
मुम्बइ। बलिउड हिरोइन अनुष्का शर्माले २९ वर्षको उमेरमा बिहे गरिन् । यही ११ डिसेम्बरका दिन अनुष्काले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग इटलीमा बिहे गरेकी हुन् । उनीहरुले यो विवाह निकै गोप्त राखेका थिए र यसमा उनीहरुका खास आफन्त मात्रै सहभागी थिए ।
अनुष्काले २९ वर्षमै बिहे गरे पनि ३० नाघिसकेका केही टप हिरोइनहरु भने अझै अविवाहित छन् । यी १२ बलिउड हिरोइनहरु ३० नाघिसकेका छन् तर अझैसम्म बिहे गरेका छैनन् ।
१. दिपिका पादुकोण (३१ वर्ष)

२. प्रियंका चोपडा (३५ वर्ष)

३. ज्याकलिन फर्नान्डिज (३२ वर्ष)

४. कटरिना कैफ (३४ वर्ष)

५. नरगिस फखरी (३८ वर्ष)

६. सोनम कपुर (३२ वर्ष)

७. अमिषा पटेल (४२ वर्ष)

८. डायना पेन्टी (३२ वर्ष)

९. नेहा धुपिया (३७ वर्ष)

१०. शमिता शेट्टी (३८ वर्ष)

११. सुस्मिता सेन (४२ वर्ष)

१२. तब्बु (४६ वर्ष)

