Home > Articles posted by NewsDesk (Page 150)
FEATURE
on १६ कार्तिक २०७६, शनिबार २०:४१
689 views 0 secs

गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र करिव ७/८ वर्षका बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) खड्काले बताए । कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शव भेटिएको थियो भने नजिकै […]

FEATURE
on १६ कार्तिक २०७६, शनिबार १७:३६
485 views 0 secs

कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ परेका छन् । शाहलाई कृष्णनगरस्थित निवासबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी शमशेर जबराले बताए । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने एसपी जबराले बताए । जमालमाथि लक्ष्मीपुजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको […]

FEATURE
on १६ कार्तिक २०७६, शनिबार १३:४५
671 views 0 secs

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको ज्यान गएको छ।  लु १ ख ८४७७ नम्बरको बसको ठक्करबाट स्थानीय राजेश थारुका डेढ वर्षिया छोरा टोपेन्दर थारुको ज्यान गएको हो । झण्डा स्थित शुद्धुराम थारुको घरमा पार्किङ्गबाट बस निकालेर भैरहवाका लागि जाने क्रममा खेलिरहेका बालकलाई बसले ठक्कर दिएको थियो भने उनको घटनास्थलमै […]

FEATURE
on १६ कार्तिक २०७६, शनिबार १३:०३
703 views 0 secs

कपिलवस्तुमा छोराको कुटपिटबाट गएराती आमाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिकामा–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गर्दा आमा ५५ वर्षीया फूलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ  ।  सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । छोरा […]

FEATURE
on १६ कार्तिक २०७६, शनिबार १२:३८
526 views 0 secs

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।

FEATURE
on १६ कार्तिक २०७६, शनिबार १२:०९
1063 views 0 secs

बनेपा–काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

FEATURE
on १६ कार्तिक २०७६, शनिबार ११:४९
598 views 0 secs

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रूपनी गाउँपालिका–१ स्थित सडक खण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २० जना घाइते छन् । काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नम्बरको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक शुक्रबार राति एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ […]

FEATURE
on १६ कार्तिक २०७६, शनिबार ११:२६
771 views 0 secs

डोटीको शिखर नगरपालिका–१,गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । घटनामा करिब ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ […]

FEATURE
on १५ कार्तिक २०७६, शुक्रबार १०:५६
743 views 0 secs

साँखुमा बिहीबार भएको बस दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोक्नु भएको प्रहरीले जनाएको छ । तीन जनाको मृत्यु र ६५ जना घाइते हुनेगरी भएको दुर्घटनाको कारण ओभरलोड भएको निष्कर्ष प्रहरीले निकालेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपीले भने, ‘बसमा जम्मा २५ जना जति अटाउने क्षमता रहेछ । तर, ७० जना बढी राखेको भेटियो ।’ […]

FEATURE
on १४ कार्तिक २०७६, बिहीबार १४:३८
766 views 0 secs

गजुरी गाउँपालिका २ को मलेखु भण्डारा सडक खण्डको तुनि खोलामा बोलेरो जीप पल्टिँदा १९ जना घाइते भएका छन् ।  बिहीबार ताल्तिबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप कच्ची सडकबाट झण्डै २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  घाइतेहरुलाई उद्धारपछि उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल […]