Home > Articles posted by sandeshnepal (Page 31)
FEATURE
on १७ कार्तिक २०८०, शुक्रबार ११:०६
13 views 0 secs

कुखुरा पहिला जन्म्यो कि अन्डा पहिला भन्ने भनाइलाई अझ चकित तुल्याएको छ यो घटनाले । न कुखुराबिना अन्डा सम्भव छ, न अन्डाबिना कुखुरा । तर सुन्दै अचम्म ! श्रीलंकाको पहाडी इलाकामा एक कुखुराले अन्डाको नदेई सिधै चल्ला जन्माएर यसलाई गलत गरिदियो । रञ्‍जित एकानायकेको घरमा पालेको कुखुराको पेटबाट विकसित चल्ला जन्मिएपछि रञ्‍जितलगायत पुरैटोलवासी आश्चर्यचकित भए […]

FEATURE
on १७ कार्तिक २०८०, शुक्रबार ०७:४१
24 views 0 secs

१७ कात्तिक, काठमाडौं । शुक्रबार चादीको मूल्य घटेको र सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ भने सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

FEATURE
on १७ कार्तिक २०८०, शुक्रबार ०६:४८
14 views 0 secs

इराकमा समारा गाउँका किसान इस्माली जसिम मोहम्मदलाई दैनिक जिउदो विच्छी खाने बानी परेको छ । एकदिन खेतमा काम गर्ने क्रममा विच्छी भेटेर खाएपछि उनलाई विच्छीको स्वाद मिठो लागेको थियो । उनले १५ वर्ष आघिदेखी नियमित रुपमा विच्छी खाँदै आएका छन् ।

FEATURE
on १७ कार्तिक २०८०, शुक्रबार ०४:४०
20 views 0 secs

जापानको एकजना नौ वर्षीय बालकले आफ्नो हजुर आमासँग भेट गर्नका लागि एक्लै १५ कि.मी. मोटर हाँकेर गएका छन् । भिडियो गेम खेल्ने क्रममा आफुले मोटर चलाउन सक्ने विश्वास भएको उनले प्रहरीलाई जानकारी दिएको छ । उनले भिडियो गेम खेल्दा र बाबुले मोटर हाँकेको देखेर मोटर हाँक्न सक्ने विश्वास पैदा भएको जानकारी दिएको छन् । मध्य […]

FEATURE
on १७ कार्तिक २०८०, शुक्रबार ०४:३०
8 views 0 secs

कार्तिक १७ ,नवलपुर । छिमेकी गाउँलेको मलाम गएका एक जना पुरुष नारायणी नदीमा वेपत्ता भएका छन् । कावासोती ७, साँढ निवासी ४० बर्षीय खेमनारायण महतो वेपत्ता भएका हुन् । कावासोती १३ घोसरघाटमा मलामी गएका उनी साथीहरुसँगै नारायणीमा पौडिएर नारायणी पार गर्ने क्रममा वेपत्ता भएका हुन् । उनको दिनभर खोजी कार्य गरे पनि फेला नगरेको जिल्ला […]

FEATURE
on १७ कार्तिक २०८०, शुक्रबार ०२:४८
10 views 0 secs

कार्तिक १७, गुल्मी । आज बिहान गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी आउना साथ अहिले प्रहरी शान्तिपुर तर्फ जादै गरेको बताए। स्थानीयले चन्द्रकोट गाउँपालिका-४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्ने १५ वर्षिया किशोरी उदय मावि अगाडिको झोलुङ्गे पुल […]

FEATURE
on १६ कार्तिक २०८०, बिहीबार १३:३१
11 views 1 sec

हाम्रो हिन्दू राममायणकी एक प्रमुख पात्र सीताले आगोमा पसेर अग्निपरिक्षा दिएको कथा त हामीले सनेकै हौ । तर वास्तविक जीवनमा पनि फ्रान्सकी महारानी रोचोर्डले अग्निपरीक्षा दिएकी थिइन् । उनको पति राजा लुइस द स्टाउट ( सन् ८३९-८८८ ) को सहयोगले उनिप्रति चारित्रिक सन्देह गरियो । उनलाई आफ्नो निर्दोषिता प्रमाणित गर्नका लागि मोममा डुबाइएका गाउन लगाएर […]

FEATURE
on १६ कार्तिक २०८०, बिहीबार १०:१२
16 views 0 secs

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेकोछ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमाराष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन […]

FEATURE
on १६ कार्तिक २०८०, बिहीबार ०५:२४
20 views 0 secs

सन्तान्तोत्पत्तिको चाहना प्राणीमात्रको स्वभाव हो । अझ मनुष्य त्यसमा पनि राजामहराजाहरु त सन्तान प्राप्ति नहुदा उत्तराधिकारीको चिन्ताले तड्पीने गर्दथे । त्यसैले एक पुत्रहिन व्यक्ति थिए, भारतको तन्जौर भन्ने ठाउका राजा शिवाडी । उनका उत्तराधिकारी उत्पत्तिको चाहना यति प्रबल थियो कि उनले एकै दिनमा सत्र जना केतिहरुसंग विवाह गरेका थिए । उनले त्यस दिन दिउँसो ९ […]

FEATURE
on १६ कार्तिक २०८०, बिहीबार ०२:२४
18 views 0 secs

१६ कात्तिक, काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए । लगत्तै ढकाल […]