12 views 0 secs 0 comments

भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

In देश, समाज, स्वास्थ्य/जीवनशैली
१८ कार्तिक २०८०, शनिबार ०१:४६

१८ कार्तिक , काठमाण्डौं ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट रुकुममा गरी सय २३ जनाको मृत्यु भएको

प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको पछिल्लो विवरण अनुसार भूकम्पमा परीजाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए यहाँ थप विवरणसंकलन हुँदैछ

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसाररुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना सानीभेरीगाउँपालिकामा जनाको मृत्यु भएको हो

नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको दुवै जिल्लाका प्रमुख जिल्लाअधिकारीले बताएका छन्