एकैजनको नाममा ८४,००० मन्दिर निर्माण

In विश्व, समाज, सूचना-प्रबिधि
१७ कार्तिक २०८०, शुक्रबार ११:४२

भारतका सम्राट अशोक भगवान् बुद्धका सबैभन्दा ठुला भक्त मनुन्छान् । उनले बुद्धको चिताभस्म जम्मा गरेर खरानीको प्रत्येक कणका लागि एक अलग मन्दिर निर्माण गराएका थिए । उनले उक्त खरानीक ८४,००० कण मानेर यति संख्यामा मन्दिर बनाएका थिए ।