10 views 0 secs 0 comments

खुँडा प्रहार गर्ने रिगललाई जन्मकैदको सजाय

In देश, समाज
१६ कार्तिक २०८०, बिहीबार १०:१२

१६ कात्तिक, काठमाडौं

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमाराष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो उनलाई जिल्लाअदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजायसुनाएको थियो