एकै दिनमा सत्रपटक विवाह

In विश्व, समाज
१६ कार्तिक २०८०, बिहीबार ०५:२४

सन्तान्तोत्पत्तिको चाहना प्राणीमात्रको स्वभाव हो ।

अझ मनुष्य त्यसमा पनि राजामहराजाहरु त सन्तान प्राप्ति नहुदा उत्तराधिकारीको चिन्ताले तड्पीने गर्दथे । त्यसैले एक पुत्रहिन व्यक्ति थिए, भारतको तन्जौर भन्ने ठाउका राजा शिवाडी ।

उनका उत्तराधिकारी उत्पत्तिको चाहना यति प्रबल थियो कि उनले एकै दिनमा सत्र जना केतिहरुसंग विवाह गरेका थिए ।

उनले त्यस दिन दिउँसो ९ र साँझ अन्य आठ जना केतिहरुसंग बिहे गरेका थिए । तर त्यति गर्दा पनि उनलाई पुत्र प्रप्तिबिना नै मृत्युको मुखमा जानुपर्यो र इस्तिन्डिया कम्पनिले उनको राज्य पनि कब्जा गर्यो ।