महिलाको अग्निपरिक्षा

In विश्व, समाज
१६ कार्तिक २०८०, बिहीबार १३:३१

हाम्रो हिन्दू राममायणकी एक प्रमुख पात्र सीताले आगोमा पसेर अग्निपरिक्षा दिएको कथा त हामीले सनेकै हौ ।

तर वास्तविक जीवनमा पनि फ्रान्सकी महारानी रोचोर्डले अग्निपरीक्षा दिएकी थिइन् । उनको पति राजा लुइस द स्टाउट ( सन् ८३९-८८८ ) को सहयोगले उनिप्रति चारित्रिक सन्देह गरियो । उनलाई आफ्नो निर्दोषिता प्रमाणित गर्नका लागि मोममा डुबाइएका गाउन लगाएर दन्किरहेको आगोमा हिड्न बाध्य गराइएको थियो ।

महारानी रिचोर्ड उक्त अग्निपरीक्षामा  सफल भइन् तर उनले नारी स्वाभिमानको रक्षा गर्दै उक्त पौरुष दम्भावाला महाराज पतिको त्याग गरि एक महिला आश्रममा प्रवेश गरेकी थिइन् ।