
नेपाल राष्ट्र बैंकले मंगलबार (कात्तिक १९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७० पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा र बिक्रीदर २७ रुपैयाँ ३६ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा रहेको छ ।