जिउदै विच्छी खाने मानिस

In विश्व, समाज
१७ कार्तिक २०८०, शुक्रबार ०६:४८

इराकमा समारा गाउँका किसान इस्माली जसिम मोहम्मदलाई दैनिक जिउदो विच्छी खाने बानी परेको छ । एकदिन खेतमा काम गर्ने क्रममा विच्छी भेटेर खाएपछि उनलाई विच्छीको स्वाद मिठो लागेको थियो । उनले १५ वर्ष आघिदेखी नियमित रुपमा विच्छी खाँदै आएका छन् ।