१८ कार्तिक , काठमाण्डौं । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३६ जनाको ज्यान गएको छ । हालसम्म जाजरकोटभूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको हो । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्युभएको छ । यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल […]
१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाटफर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन् । ‘प्रधानमन्त्रीअहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कंदै हुनुहुन्छ, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार गर्न छोडिएको हो’, प्रेससंयोजक सचिव […]
१८ कार्तिक, काठमाडौँ। पुतली बाजे नामले चर्चित बेलायती नागरिक (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको निधन भएको छ। उनी लामो समय पिसाव सम्बन्धि रोगले थलिएका थिए। केही दिन शवलाई अस्पतालमै राखेर सोमवार अन्त्येष्टि गर्ने तयारी छ । उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए । युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ […]
शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमा लेस नायक मृत फेला परेका हुन्। चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भई गणेश दल गण जंगी अड्डा भन्द्रकालीमा दरबन्दी भएका लेस नायक २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सडकपेटीमा एक जना […]
भूकम्प प्रभावित रूकुम पश्चिम गएको नेपाली सेनाको हेलिकप्टर चौरजहारीमा अवतरण गर्न नसकी सुर्खेत पुगेको छ। शनिबार मेडिकल टिम र उद्धार टोली लिएर गएको सेनाको २ वटा हेलिकप्टर चौरजहारी विमानस्थलमा अवतरण गर्न नसक्दा सुर्खेत डाइभर्ट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिए।
१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ” प्रचण्ड ” भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् । उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् । आज राति ११ बजेर ४७ मिनेट जाादा भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम पश्चिममा ३६ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एयरलाइन्सका जहाजलाई चौरजहारी विमानस्थलमा तयारी अवस्थामा रहन निर्देनशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाल एयरलाइन्सलाई भुकम्पप्रभावित क्षेत्रहरूमा तयारी अवस्थामा रहन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्। भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अन्यत्र लैजानका लागि नेपाल एयरलाइन्सको विमान चौरजहारी विमानस्थलमा तयारी अवस्थामा राख्नका लागि प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएको […]
१८ कार्तिक ,काठमाण्डौ । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउनथालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईलेजानकारी दिएका छन् । त्यसैगरी सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए।
१८ कार्तिक , काठमाण्डौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार भूकम्पमा परीजाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए । […]
भारतका सम्राट अशोक भगवान् बुद्धका सबैभन्दा ठुला भक्त मनुन्छान् । उनले बुद्धको चिताभस्म जम्मा गरेर खरानीको प्रत्येक कणका लागि एक अलग मन्दिर निर्माण गराएका थिए । उनले उक्त खरानीक ८४,००० कण मानेर यति संख्यामा मन्दिर बनाएका थिए ।