651 views 0 secs 0 comments

आज सुनको मुल्य ४०० ले बढ्यो…

In देश
३ आश्विन २०७६, शुक्रबार १४:१९

नेपाली बजारमा आज सुनको मुल्य ४०० ले बढेको छ । हिजो छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मुल्यमा जनि परिर्वतन आएको छ । शुक्रवार चाँदीको मुल्य ५०० ले बढेको छ । शुक्रवार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । विहिवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।