461 views 0 secs 0 comments

ललितपुर महानगरपालिकाले २ वटा ब्रुमर संचालनमा ल्याए…

In देश
२४ श्रावण २०७६, शुक्रबार १३:५३

 ललितपुर महानगरपालिकाले पनि वटा ब्रुमर संचालनमा ल्याएको छ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिएका हुन्। उनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तरगत साउन १० गते खरिद गरिएको वटा ब्रुमर संचालनमा ल्याइएको बताए। त्यसैगरी वटा पानी टयांकर पनि संचालनमा ल्याइएको छ।

अत्याधुनिक प्रविधियुक्त भनिएको सो बु्रमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा संचालन गरिनेछ। मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई जोड दिइएको जनाए। महानगरपालिकाले बुु्रमरसँगै संचालनमा ल्याएको वटा पानी टयांकर भने सिप्रडी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको हो। ठूला बु्रमर संचालन नहुने स्थानहरुमा साना बु्रमरको प्रयोग गरी सफाई अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ।