स्वास्थ्य/जीवनशैली
२८ जेष्ठ २०७७, बुधबार २०:४३
1333 views 1 sec 0

मा.कृष्णा शाहको पहलमा कोपिला समाजद्वारा जाजरकोट लाई राहत सामाग्रि हस्तान्तरण…

२८ जेठ सुर्खेत जाजरकोट जिल्ला बाट कर्णाली प्रदेश सभा सदस्य माननीय कृष्णा शाहको बिशेश पहलमा कोपिला भ्यालि सेवा समाज सुर्खेतले जाजरकोटका स्थानिय तहमा रहेका क्वारेन्टाइन लाई स्वास्थ्य राहत सामाग्री पुग्ने गरि सम्बन्धित पालिका लाई ती सामाग्री हस्तान्तरण गरेको छ । राहत सामाग्रिमा क्वारेन्टाइनमा रहेका सम्पुर्ण नागरिकलाई पुग्नेगरि एन 95 माक्र्स, सेनिटाइजर, ब्रस, मन्जन, साबुन, जिवनजल, […]

स्वास्थ्य/जीवनशैली
८ जेष्ठ २०७७, बिहीबार ११:४२
1987 views 0 secs 0

गुल्मीका कोरोना संक्रितको ८ गते बिहान मृत्यू , लास परिवार लाई हैन नेपाली सेनालाई जीम्मा दिने तयारी …

कमल भुसाल जेठ ८ काठमाण्डौं, गुल्मीका कोरोना संक्रमितको ८ गते बिहान मृत्यू भएको छ । उक्त लास परिवार लाई नदिने , नेपाली सेनालाई जीम्मा लगाउने तयारी भैरहेको छ ! पटक पटक सम्म मरीसकेको खबर मिडिया बाट आएकोले यो केस अली रहस्यमय बन्दै गएको थियो तर आज बिहान करीब ८-९ बजे को बिचमा उहाको मृत्यू भएको […]

स्वास्थ्य/जीवनशैली
७ जेष्ठ २०७७, बुधबार १३:३६
899 views 0 secs 0

गुल्मीका कोरोना संक्रमित जीबीत रहेको खुलासा , हस्पीटलले निकाल्यो प्रेस बिज्ञप्ती !!!

गुल्मीका कोरोना संक्रमितको अबस्था चिन्ताजनक रहेपनि अहिले सम्म जिबित हुनुहुन्छ ,मृत्यू भयो भन्ने भ्रमक , अतिरंजीत समाचारको पछि नलाग्न क्रिमीसन हस्पीटलको आग्रह !!!

स्वास्थ्य/जीवनशैली
६ जेष्ठ २०७७, मंगलवार १०:३७
1019 views 2 secs 0

गुल्मीका कोरोना संक्रमितको अहिलेको स्वास्थ्य अबस्थाबारे ICU कक्षले यसो भन्छ …

जेठ ६ काठमाण्डौं, Crimson Hospital को ICU कक्षको डक्टर संग अहिले १० बजे गरीएको कुरा अनुसार गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यमा सुधार नआएको ,ज्वरो पनि कम नभएकोले स्वास्थ्य अबस्था चिन्तजनक रहेको छ । उहाँलाई निमोनिया को लक्षण समेत देखीएको ICU मा उहालाई हेरीरहेकी स्टाफले जानकारी दिएकी छन् । निको हुने सम्भाबना के कती छ भन्दा उनले […]

स्वास्थ्य/जीवनशैली
५ जेष्ठ २०७७, सोमबार १७:२७
5140 views 0 secs 0

गुल्मी मदाने गा.प. पुर्कोट दह निबासी ४१ बर्षीय पुरुषमा कोरोना पोजेटिभ …

गुल्मी , जेठ ५ मदाने गा.प. पुर्कोट दह निबासी ४१ बर्षीय पुरुषमा आज सोमबार कोरोना पुष्टी भएको छ । आज भन्दा एक हप्ता पहिले डा. बिस्नु प्रसाद भुसालले चेकीङ गर्दा सामान्य रुघा खोकी देखीएको तर रगतको जाँच गर्दा अली खराबी देखीए पछि अलीकती संका मात्र रहेको तर निको हुने मानेका थिए तर झण्डै एक हप्ता […]

स्वास्थ्य/जीवनशैली
२८ बैशाख २०७७, आईतवार ११:५६
989 views 0 secs 0

कोरोना रोकथाम तयारी अनुगमन गर्न स्वास्थ्य निर्देशक सहीत कर्णाली प्र. मुख्यमन्त्री जुम्ला प्रस्थान …

२८ बैशाख सुर्खेत, खगेन्द्र मल्ल / कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको तयारी लगायतको अनुगमन तथा निरीक्षणका लागि आज माननीय सामाजिक विकासमन्त्रीज्यू, प्रदेश सरकारका प्रमुख सजिवज्यू र स्वास्थ्य निर्देशकज्यू सहित माननीय मुख्यमन्त्रीज्यू जुम्ला प्रस्थान गर्नुभएको छ। आजै प्रदेश सरकारद्वारा कोरोना रोकथाम तथा नियन्त्रणको लागि २७ स्थानमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली […]

स्वास्थ्य/जीवनशैली
९ बैशाख २०७७, मंगलवार १८:४०
701 views 0 secs 0

आज मंगलबार उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए । कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको […]

स्वास्थ्य/जीवनशैली
४ बैशाख २०७७, बिहीबार १७:२७
1228 views 0 secs 0

गुल्मी मदाने गा.प. ठुला भीरमा मिना कुवँर मृत अबस्थामा फेला परेकी छन …

बैशाख ४ बिहिबार गुल्मी, कमल भुसाल “चञ्चल” । गुल्मी जिल्ला मदाने गा पा पुर्कोट दह नजिकै ठुलो भिर भन्ने स्थान मा म्यालपोखरी काब्रा घर भएकी अन्दाजी 23 वर्षिय मिना कुवँर मृत अबस्थामा फेला परेकी छन । आत्माहत्या हो या अन्य कुनै कारण हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ … थप समाचार आउन बाँकी …

स्वास्थ्य/जीवनशैली
४ बैशाख २०७७, बिहीबार १६:४३
625 views 0 secs 0

अस्पतालले भर्ना लिन नमानेपछि घरमै बिते एक नेपाली अमेरिकाको न्यूयोर्कमा…

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको […]

स्वास्थ्य/जीवनशैली
२८ चैत्र २०७६, शुक्रबार १८:४०
963 views 0 secs 0

कोरोना संक्रमितबारे बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री “गुरुङ ” बागलुङ, म्याग्दी र पर्वत पुगे…

२८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको तयारीबारे जानकारी लिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बागलुङ, म्याग्दी र पर्वत पुगेका छन् । मुख्यमन्त्री गुरुङ, उनका प्रमुख राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेश सचिव हरि बस्यालसहितको टोली शुक्रबार तीन जिल्ला पुगेको हो । पर्वतको आइसोलेसन वार्डको निरीक्षण गरी गुरुङ धौलागिरि प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको […]