बैशाख ४ बिहिबार गुल्मी, कमल भुसाल “चञ्चल” ।
गुल्मी जिल्ला मदाने गा पा पुर्कोट दह नजिकै ठुलो भिर भन्ने स्थान मा म्यालपोखरी काब्रा घर भएकी अन्दाजी 23 वर्षिय मिना कुवँर मृत अबस्थामा फेला परेकी छन । आत्माहत्या हो या अन्य कुनै कारण हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ … थप समाचार आउन बाँकी …