पूर्वसभासद कमला सुवेदीको ब्रेन ट्युमरको समस्याबाट निधन

In स्वास्थ्य/जीवनशैली
९ कार्तिक २०७६, शनिबार १०:१८

ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो ।
शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।